समाचार
गोलबजार नगरपालिका–२, निपनियामा रु ७० लाखको गहिरो बोरिङ र पानी ट्याङ्की सञ्चालन
सिरहा – ५ भदौ
खडेरीका कारण रोपाइँ गर्न कठिन भएको किसानहरूको राहतार्थ गोलबजार नगरपालिका–२, निपनियामा रु ७० लाखको लागतमा गहिरो बोरिङ (डिप बोरिङ) सञ्चालनमा ल्याइएको छ। यसै १० हजार लिटर क्षमताको पानी ट्याङ्की पनि निर्माण गरिएको छ।
कमला सिँचाइ कार्यालयका अनुसार, यस बोरिङ मार्फत करिब ७० भी.मा (बिघा) क्षेत्रमा सिँचाइ सेवा प्रदान गरिनेछ। बोरिङको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बुधवार गर्नु भएको थियो।
नगर प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म गोलबजार नगरपालिकामा सबैमा मिलाएर सातवटा डिप बोरिङ निर्माण भइसकेको जानकारी दिनुभएको छ।
प्रकाशित मिति:
बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
