समाचार
हेवा खोलाको समस्या: पालिकाको बेवास्ता, यात्रुकाे सास्ती
श्रावण ६, २०८२ — पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना छुट्याउने हेवा खोलामा पटक–पटकको बाढीले यात्रा असहज बनाएको छ। पछिल्लो तीन दिनदेखि डाइभर्सन बगाउँदा मेची राजमार्गको आवागमन ठप्प छ, तर स्थानीय पालिकाहरूले स्थायी समाधानका लागि कुनै ठोस पहल गरेका छैनन्।
सडक बन्द हुँदा यात्रुहरूलाई झोलुङ्गे पुल, भिरालो गोरेटो र भारी शुल्क तिर्नुपर्ने भरियामार्फत यात्रा गर्न बाध्य बनाइएको छ।
बिरामी, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई अत्यधिक जोखिम, पुल निर्माणबारे पालिकाहरू मौन, भरियाको मनपरी शुल्कले यात्रु लुटिएका, हेवा खोलाको स्थायी पुल २०८० देखि पटक–पटक बगे तापनि हालसम्म समाधान छैन, त्यसैले स्थानीयवासीको आक्रोशित देखिएका छन ।
प्रकाशित मिति:
बिहीबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
