समाचार
वर्षाका कारण आठ पालिकामा प्रमुख सडक अवरुद्ध
श्रावण १३, २०८२
काठमाडौं — पछिल्लो हप्ता परेको अविरल वर्षाले मुलुकका विभिन्न पालिकामा प्रमुख आठ सडकखण्ड अवरुद्ध भएका छन्, जसले यातायातमा ठूलो समस्या सिर्जना गरेको छ।
अवरुद्ध सडकखण्डहरू:स्सङ्खुवासभा, रसुवा, सिन्धुपाल्चोक, लमजुङ, गुल्मी, रुकुम पश्चिम, र बैतडीका प्रमुख सडकहरू पूर्ण रूपमा बन्द भएका छन्।काठमाडौँको टोखाबाट नुवाकोट र अन्य केही सडकहरूमा पनि अवरोध भएको छ।स्थानीय प्रशासनले यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सडक मर्मतका लागि तिव्र कार्य गर्न निर्देशन दिएको छ। साथै, प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य पनि तीव्र बनाइएको छ।
प्रकाशित मिति:
मंगलबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
