ऋषिङ गाउँपालिकाबाट तनहुँ जलविद्युत् आयोजना: मुख्यमुख्य बाँध निर्माणमा ४३.५५ प्रगति - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

ऋषिङ गाउँपालिकाबाट तनहुँ जलविद्युत् आयोजना: मुख्यमुख्य बाँध निर्माणमा ४३.५५ प्रगति

दमौली (तनहुँ), साउन २२, २०८२ 

    तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित १४० मेगावाट क्षमताको “तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन मुख्य बाँधमा हालसम्म ७३ हजार घनमिटर कङ्क्रिट खनिएको छ। सम्पूर्ण निर्माणका लागि करिब ९ लाख घनमिटर कङ्क्रिट खनिने लक्ष्य राखिएको हुन्छ, जसको ४३.५५ भौतिक प्रगति सम्पन्न भइसकेको छ।

1-1754556485.jpg
   प्याकेज–१ अन्तर्गतको बाँध निर्माणका लागि राष्ट्रिय स्तरमा महत्वपूर्ण पूर्वाधारको रूपमा रहेको सेती नदीलाई ऋषिङ–व्यास सीमाबाट ६२६.९२ मिटर लामो सुरुङमार्फत पूर्वस्थित तटीय क्षेत्रमा फर्काइएको थियो  । मुख्य बाँधको कङ्क्रिट फाउन्डेसनबाट औसत १० मिटर उचाइसम्म निर्माण गरिएको छ।
  प्याकेज–२ मा भूमिगत विद्युत्गृहमा संरचनागत कार्यहरू सम्पन्न भइसकेका छन् र उपकरण जडानको काम जारी छ  प्याकेज–३, जसअन्तर्गत दमौलीदेखि भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुँदैछ, अहिले ७४५% काम सम्पन्न भइसकेको छ।

3-1754556765.jpg

    यस जलविद्युत् आयोजनाको कुल लागत ५०.५ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ, जसमा एशियाली विकास बैंक(ADB) – USD १५) मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(JICA) – USD १८.  मिलियन, युरोपियन लगानी बैंक USD .५  मिलियन र नेपाल सरकार /NEA – USD .  मिलियन योगदान गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार