विचार
राष्ट्रपतिद्वारा पुरस्कृत रत्ननगरका सफल किसान चेतप्रसाद ढकाल
२०८२ श्रावण २६
रत्ननगर नगरपालिका–१५, माधवपुरका सफल किसान चेतप्रसाद ढकालले गाई पालन व्यवसायमा प्राप्त उल्लेखनीय सफलताका लागि असार १० गते सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलबाट पुरस्कृत हुनु भएको छ।
यसै क्रममा, नेपालका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूले सामाजिक सञ्जाल फेसबुकमार्फत् ढकालको सफलतामा हर्ष व्यक्त गर्दै बधाई तथा शुभकामना दिनु भएको छ।

रत्ननगर नगरपालिका कृषिप्रति समर्पण, आत्मनिर्भरता र उद्यमशीलताको उदाहरण प्रस्तुत गर्नुभएकोमा ढकाललाई हार्दिक बधाई ज्ञापन गर्दछ। यस किसिमका सफल प्रयासहरूले नगरको गौरव बढाउनुका साथै अन्य कृषकहरूलाई पनि प्रेरित गर्ने विश्वास लिइन्छ।
प्रकाशित मिति:
मंगलबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
विचार
बेनी नगरपालिकामा सुन्तलाको आम्दानीले आत्मनिर्भर एकल महिला
बुधबार, पुस ९, २०८२
तुलसीपुर उपमहानगरपालिकामा गड्यौला मलको माग तीव्र, उत्पादनले धान्न सकेन
मंगलबार, पुस १, २०८२
अग्निसाइर कृष्णासवरन गाउँपालिका: सुशासन र पारदर्शितामा जोड दिने चौधरीको घोषणा
आइतबार, मंसिर ८, २०८२
दाङको घोराही पालिकामा मौरीपालनले नयाँ उचाइ छोयो
आइतबार, मंसिर १, २०८२
शुक्लाफाँटा नगरपालिकामा मल्चिङ प्रविधिबाट आत्मनिर्भर बन्दै मुक्तकमैया किसान
मंगलबार, कात्तिक २६, २०८२
कचनकवल गाउँपालिकामा च्याउ खेतीमा युवतीको आत्मनिर्भरता र संघर्षको कथा
आइतबार, भदौ ८, २०८२
समाचार





